SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १९ भौ २०८३ ०८:५० AM · 1 मिनेट पढाइ

बाढीमा हराएकाको खोजीमा १२ वर्षीय विवेक, अस्पतालमा फोटो टाँस्दै

काठमाडौं । भोटेकोशी बाढीमा हराएका व्यक्तिहरूको खोजीका लागि टिचिङ अस्पताल, महाराजगञ्जमा उनीहरूको फोटो टाँस्दै अभियानमा जुटेका १२ वर्षीय विवेक परियार अहिले सामाजिक सञ्जालमा चर्चामा छन्। हराएकाहरूको खोजीमा विवेकले देखाएको सक्रियतापछि उनको मानवीय प्रयासको प्रशंसा भइरहेको छ। उनको अभियान पछ्याउँदै अस्पताल परिसरमा सञ्चारकर्मीको समेत उपस्थिति बढेको छ। लमजुङका विवेक कक्षा ५ मा अध्ययनरत छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार