SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १९ भौ २०८३ ०८:५९ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपीडितको पुनःस्थापना गर्न सुरक्षित जग्गा पहिचानका लागि मन्त्रालयले बनायो समिति

काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न सरकारले समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार