SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १९ भौ २०८३ ०५:५१ AM · 1 मिनेट पढाइ

दशौं दिनमा त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका कबीर महर्जनको स्वास्थ्य गम्भीर

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको शुक्रबार बिहान उद्धार गरिएको छ। १० दिनको दिनमा उद्धार गरिएका मध्ये मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत कबीर महर्जनको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। महर्जनलाई उद्धारलगत्तै काठमाडौं ल्याई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार