SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १९ भौ २०८३ ०६:४४ AM · 1 मिनेट पढाइ

बंगलादेशले नेपाललाई पठायो १५ करोड बढी आर्थिक सहयोग

काठमाडौं। बंगलादेश सरकारले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा मानवीय सहयोगका लागि १० लाख अमेरिकी डलर (करिब १५ करोड २० लाख रुपैयाँ) सहयोग गरेको छ। बंगलादेशका प्रधानमन्त्री तारिक रहमान नेतृत्वको सरकारले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार