SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १९ भौ २०८३ ०४:४२ AM · 1 मिनेट पढाइ

त्रिशूली–३ ‘ए’को सुरुङबाट जीवितै उद्धार गरिएका महर्जनलाई छाउनी अस्पताल ल्याइँदै

काठमाडौं। रसुवामा आएको बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका दुई कर्मचारीको १० दिनपछि जीवितै उद्धार गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र आयोजनाका प्राविधिकसहितको संयुक्त उद्धार टोलीले सुरुङभित्र फसेका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कबीर महर्जनलाई जीवितै उद्धार गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार