SHARE
कर्पोरेट समाचार · बिहीबार १८ भौ २०८३ ०३:४८ PM · 1 मिनेट पढाइ

बाढी प्रभावित १०० भन्दा बढी बालबालिकालाई उच्च शिक्षामा सहयोग गर्ने घोषणा

पोखरा । डा. मणिलाल भौमिक इन्टरनेसनल फाउन्डेसन, भारत र बतास फाउन्डेसन, नेपालले हालैको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित बालबालिकाको दीर्घकालीन पुनःस्थापना र भविष्य निर्माणका लागि सहकार्य गर्ने घोषणा गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार