SHARE
कर्पोरेट समाचार · बिहीबार १८ भौ २०८३ ०३:५२ PM · 1 मिनेट पढाइ

बाढी पिडितलाई चाइना ट्रेडको एक लाख पाँच हजार सहयोग

काठमाडाैं । भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेका नागरिकको उद्धार तथा राहतका लागि चाइना ट्रेड बहउद्देश्यीय सहकारी संस्थाले एक लाख पाँच हजार रुपैयाँ सहयोग गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार