SHARE
कर्पोरेट समाचार · बिहीबार १८ भौ २०८३ ०३:५९ PM · 1 मिनेट पढाइ

बाढीपीडितका लागि फुटवेयर एसोसिएसनको ५० लाखभन्दा बढी सहयोग, १५ हजार जोर जुत्ता–चप्पल हस्तान्तरण

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि ५० लाख रुपैयाँभन्दा बढीको आर्थिक तथा जिन्सी सहयोग उपलब्ध गराएको जनाएको छ। एसोसिएसनका अनुसार बाढी प्रभावित नागरिकलाई सहयोग गर्न आफ्ना सदस्यहरूलाई गरिएको आह्वानपछि नगद तथा जिन्सी गरी ५० लाख रुपैयाँभन्दा बढीको सहयोग जुटाइएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार