रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब बराबरको क्षति, ‘अर्ली रिकभरी’को लागि ७ अर्ब ९५ करोड लाग्ने
काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा गएको विनाशकारी बाढी झन्डै चार खर्बको क्षति भएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
