SHARE
मकालु खबर · बिहीबार १८ भौ २०८३ १२:५३ PM · 1 मिनेट पढाइ

विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड पठाइयो, कुनलाई कति ?

काठमाडौं । मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठकले भोटेकोशी बाढीबाट प्रभावित विभिन्न जिल्लाका १५ स्थानीय तहलाई विपद् व्यवस्थापनका लागि थप ६ करोड ७५ लाख रुपैयाँ पठाउने निर्णय गरेको छ ।