SHARE
कर्पोरेट समाचार · बिहीबार १८ भौ २०८३ १२:३४ PM · 1 मिनेट पढाइ

मेरोमाइक्रोफाइनान्सद्वारा विपद् प्रभावितका लागि १४ लाख ५५ हजार सहयोग

काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १४ लाख ५५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । संस्थाले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार