SHARE
मकालु खबर · बिहीबार १८ भौ २०८३ ११:१० AM · 1 मिनेट पढाइ

‘ग्रीन आर्मी नेपाल’बारे कांग्रेसको प्रश्न–अमेरिकाको ‘ब्ल्याकवाटर’जस्तै प्राइभेट मिलिटरी कम्पनी हो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाली सेनाको जस्तै देखिने पोशाक लगाएर उद्धारमा खटिएको ‘ग्रीन आर्मी नेपाल’बारे प्रश्न उठाएका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले रसुवाको भोटेकोशी क्षेत्रमा गएको बाढीपछि यो समूह सक्रिय भएपछि यसको वैधानिकताबारे विभिन्न टिकाटिप्पणी भइरहेका हुन् ।