SHARE
मकालु खबर · बिहीबार १८ भौ २०८३ ११:२६ AM · 1 मिनेट पढाइ

सिटिजन्स बैंकद्वारा ‘हृदय तथा रक्तनलीसम्बन्धी रोगको रोकथाम’ विषयक सचेतना वेबिनार आयोजना

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना कर्मचारीहरूको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै हृदय तथा रक्तनली सम्बन्धी रोगको रोकथाम सम्बन्धी सचेतना मूलक वेबिनार आयोजना गरेको छ ।