SHARE
मकालु खबर · बिहीबार १८ भौ २०८३ ११:५८ AM · 1 मिनेट पढाइ

बाढीको पूर्वसूचनाका लागि टिमुरेमा राखियो रियल-टाइम क्यामेरा

काठमाडौँ । लाङटाङ–लिरुङ हिमालको उत्तरी भागमा हिमपहिरो गएपछि आएको भीषण बाढीले रसुवामा ठुलो जनधनको क्षति पुर्‍याएको आठ दिनपछि सरकारले बाढीको पूर्व सूचना प्रणाली सुदृढ गर्न टिमुरेमा रियल–टाइम सिसी क्यामेरा जडान गरेको छ।