यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय
काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका ७ वटा मुख्य निर्णय सार्वजनिक गरेको छ। बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले भोटेकोशी बाढी प्रभावितलाई राहत तथा पुनर्स्थापनादेखि सार्वजनिक बिदा र राष्ट्रिय शोक मनाउनेसम्मका निर्णय गरेको हो।
