SHARE
कर्पोरेट समाचार · बिहीबार १८ भौ २०८३ ११:१५ AM · 1 मिनेट पढाइ

चिनीको अभाव देखाउँदै खुद्रा मूल्य १६० रुपैयाँ पुगेपछि सरकारको हस्तक्षेप, २५ हजार टन आयात गर्ने निर्णय

काठमाडौं । बजारमा चिनीको अभाव देखिँदै मूल्य अकासिएपछि सरकारले हस्तक्षेप गर्दै २५ हजार मेट्रिक टन चिनी आयात गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत चिनी आयात गर्न स्वीकृति दिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार