SHARE
कर्पोरेट समाचार · बिहीबार १८ भौ २०८३ ११:२७ AM · 1 मिनेट पढाइ

प्राकृतिक विपत्तिपीडितका लागि क्वेस्ट फार्मास्युटिकल्सको ११ लाख सहयोग

काठमाडौं। भोटेकोशी बाडीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि क्वेस्ट फार्मास्युटिकल्स प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ। भदौ १० गते आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार