भोटेकोशी बाढीको प्रभाव : चाडपर्वमा खाद्यान्न अभावको उच्च जोखिम, मूल्यवृद्धिको संकेत
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको भयावह बाढीका कारण चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने सडक तथा व्यापारिक मार्गमा ठूलो क्षति पुगेपछि नेपालमा चाडपर्व लक्षित खाद्यान्न तथा उपभोग्य वस्तुको आपूर्ति बन्द भएको छ ।
