SHARE
कर्पोरेट समाचार · बिहीबार १८ भौ २०८३ १२:११ PM · 1 मिनेट पढाइ

तीन जिल्लामा बाढीले भत्काएका सडकको विकल्पमा चार मार्ग तयार, सहज बन्दै गल्छी–त्रिशूली, नुवाकोट–रसुवा आवतजावत

काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण गल्छी–त्रिशूली राजमार्ग तथा त्रिशूली नदीका विभिन्न पुलमा क्षति पुगेपछि अवरुद्ध यातायात सञ्चालन गर्न चार वटा वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार सडक डिभिजन नुवाकोटले रसुवा, नुवाकोट र धादिङमा वैकल्पिक सडक निर्माण, मर्मत तथा स्तरोन्नति गरी बिहीबारसम्म चार वटा मार्ग सञ्चालनमा ल्याएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार