SHARE
कर्पोरेट समाचार · बिहीबार १८ भौ २०८३ १०:२० AM · 1 मिनेट पढाइ

एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख सहयोग

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले भोटेकोशी–त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। कम्पनीले बिहीबार विपद्बाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरेको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार