SHARE
कर्पोरेट समाचार · बिहीबार १८ भौ २०८३ १०:३८ AM · 1 मिनेट पढाइ

बाढीले श्रीमतीको उपचारका लागि जुटाएको १५ लाख बगायो, सहयोगले फेरि पलायो आशा

काठमाडौं । श्रीमतीलाई बचाउनका लागि आफ्नै मिर्गौला दिन तयार भएका राजकुमार डंगोल कठिन परिस्थितिबाट गुज्रिरहेका थिए । आफ्नी श्रीमती विष्णु कुमारीको उपचारका लागि उनी काठमाडौं केएमसी अस्पतामा धाइरहेको थिए । जीवनसाथीलाई बचाउन आफ्नै शरीरको अंगसमेत दिन तयार भएका राजकुमार उपचार खर्च जुटाउन संघर्ष गरिरहेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार