SHARE
कर्पोरेट समाचार · बिहीबार १८ भौ २०८३ १०:३९ AM · 1 मिनेट पढाइ

भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको घोषणा, २३ गते सार्वजनिक बिदा

काठमाडौं । सरकारले आगामी भदौ २२ गते राष्ट्रिय शोक घोषणा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यही भदौ १० गते आएको विनाशकारी बाढीमा परि मृत्युवरण गरेका नागरिकको १३औं दिन पारेर सम्मान स्वरुप भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार