होटल व्यवसायीले ग्यास आफैं आयात गर्न सक्ने, सहजीकरण गर्ने सरकारको प्रतिबद्धता
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले होटल व्यवसायीहरूलाई ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आग्रह गरेकी छन् ।
