SHARE
कर्पोरेट समाचार · मङगलबार ३१ असार २०८२ ०३:०७ PM · 1 मिनेट पढाइ

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७,२२९ आवेदन प्राप्त, साउन १ गते देखि प्रवेश पत्र डाउनलोड गर्न सकिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२-०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आवेदन आह्वान गरेको थियो । उक्त आवेदन प्रक्रियामा देशभरका ७७ वटै जिल्लाबाट कुल १७ हजार २२९ विद्यार्थीले आवेदन दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार