SHARE
मकालु खबर · बिहीबार १८ भौ २०८३ ०९:३१ AM · 1 मिनेट पढाइ

संसद् बैठक चलिरहँदा सभाकक्षमै ढले कांग्रेस सांसद खड्का

सांसद खड्का ढलेपछि सभामुख देवराज अर्यालले सांसद शर्मालाई केही समय बोल्न रोकेका थिए ।