SHARE
मकालु खबर · बिहीबार १८ भौ २०८३ ०९:४० AM · 1 मिनेट पढाइ

विपद्पछिको अवस्था र राहतबारे परराष्ट्रको कूटनीतिक ब्रिफिङ

काठमाडौं । परराष्ट्र मन्त्रालयले रसुवा बाढीपछिको खोज, उद्धार तथा राहतका प्रयासबारे काठमाडौंस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई जानकारी गराएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मन्त्रालयमा सम्पन्न कूटनीतिक ब्रिफिङ र अन्य समसामयिक विषयमा जानकारी दिएका हुन् ।