बाढीपीडित क्षेत्रमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर (तस्बिरहरु)
नुवाकोट । नेपाली कांग्रेसका नेता तथा समाजसेवी सुनिलकुमार शर्माको पहलमा काठमाडौं मेडिकल कलेज (केएमसी) ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई लक्षित गरी नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
