SHARE
कर्पोरेट समाचार · बिहीबार १८ भौ २०८३ ०९:३२ AM · 1 मिनेट पढाइ

शेयर बजारमा सामान्य अंकको सुधार

 काठमाडाैं । सातको बिहीबार शेयर बजारमा सामान्य अंकको सुधार आएको छ। नेप्से परिसूचक ४.६६ अंकले बढेर २ हजार ५४२.७७ विन्दुमा आइपुगेको छ । त्यस्तै ३ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा रिलायन्स स्पेनिङ मिल्स र सानिमा मिडल तमोर हाइड्रो पावर रहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार