बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई ऋण मिनाहा गरी १० लाख राहत उपलब्ध गराउने
काठमाडौं। रसुवाको भोटेकोशीमा आएको बाढीमा परी कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले थप आर्थिक राहत तथा विभिन्न सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।
