SHARE
मकालु खबर · बिहीबार १८ भौ २०८३ ०८:२३ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्नेक्रम बढ्दो

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नेक्रम बढ्दै गएको छ । भोटेकोशी बाढीपीडितलाई राहत, उद्धार र पुनः स्थापनाका लागि रकम दाखिला गरिएको हो । काठमाडौँस्थित ठमेलमा सञ्चालन भएको रमादा होटलले रु ११ लाख ११ हजार १११ सहयोग गरेको छ ।