SHARE
मकालु खबर · बिहीबार १८ भौ २०८३ ०८:३० AM · 1 मिनेट पढाइ

बाढीपछि नागरिकको उद्धार र व्यवस्थपानमा सरकार चुकेकै होः बासना थापा

नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले रसुवा बाढीपछि नागरिकको उद्धार तथा व्यवस्थापनमा सरकार चुकेको बताएकी छन् ।