SHARE
मकालु खबर · बिहीबार १८ भौ २०८३ ०७:२८ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीसँग कुलमान घिसिङको भेट, विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव

भेटका क्रममा घिसिङले संकटको अवस्थामा उद्धार, राहत र पुनर्स्थापनाका कामलाई एकीकृत रूपमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।