बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि चौधरी फाउन्डेसनको ११ करोड २२ लाख सहयोग
काठमाडौं । बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारका बालबालिकाको शिक्षामा निरन्तरता सुनिश्चित गर्न चौधरी फाउन्डेसनले ११ करोड २२ लाख रुपैयाँ बराबरको सहयोग तथा छात्रवृत्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
