SHARE
मकालु खबर · बिहीबार १८ भौ २०८३ ०६:३७ AM · 1 मिनेट पढाइ

मदुरोद्वारा मुद्दा खारेज गर्न माग

एजेन्सी । भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसले आफूमाथि लागेको लागुऔषध तस्करीसम्बन्धी अभियोग सार्वभौम प्रतिरक्षाका आधारमा खारेज गर्न अमेरिकी अदालतसमक्ष माग गरेका छन् ।