SHARE
मकालु खबर · बिहीबार १८ भौ २०८३ ०५:३९ AM · 1 मिनेट पढाइ

संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा

काठमाडौं । विपद् व्यवस्थापन विज्ञ, जलवायु अभियन्ता तथा युवा प्रतिनिधिहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधनमा जलवायु न्याय र विकसित राष्ट्रहरूको उत्तरदायित्वको सवाल ओझेलमा परेको टिप्पणी गरेका छन् ।