राष्ट्रिय विपत्तिमा निजी क्षेत्रको हातेमालो : सिमेन्ट उत्पादक संघले ५१ लाख सहयोग गर्ने
काठमाडौँ / नेपाल सिमेन्ट उत्पादक संघले भाेटेकाेशी बाढी प्रभावितका लागि ५१ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
