SHARE
कर्पोरेट समाचार · बिहीबार १८ भौ २०८३ ०५:०७ AM · 1 मिनेट पढाइ

हिमालयन रिइन्स्योरेन्समा फेरि नेतृत्व परिवर्तन, अध्यक्ष निरौलाको राजीनामा स्वीकृत

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका सञ्चालक समिति अध्यक्ष उदयकुमार निरौलाको राजीनामा स्वीकृत भएको छ । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लगायत सम्बन्धित नियामक निकायलाई जानकारी गराउँदै निरौलाले व्यक्तिगत कारण देखाउँदै अध्यक्ष तथा सञ्चालक दुवै पदबाट राजीनामा दिएको जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार