प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट
सुनसरी । नेपाल प्रहरीबाट अवकाश भएपछि के गर्ने होला रु भन्ने सोचले पिरोल्थ्यो । उमेर थियो, जोस बाँकी थियो । केही न केही त गर्नैपर्छ भन्ने लाग्थ्यो । विदेश जान मन थिएन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
