SHARE
मकालु खबर · बिहीबार १८ भौ २०८३ ०२:३० AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाहले भनेजस्तो ‘सुरुङ उद्धारको प्रविधि नै छैन’ ?

सन् २०१० मा चिलीको कोपियापोस्थित खानीमा ३३ जना मजदुर करिब ६९ दिनसम्म भूमिगत फसेका थिए। उद्धारकर्ताले अर्को स्थानबाट गहिरो प्वाल बनाएर विशेष ‘फेनिक्स–२’ उद्धार क्याप्सुल प्रयोग गर्दै सबै ३३ जनालाई जीवितै बाहिर निकालेका थिए।