SHARE
कर्पोरेट समाचार · सोमबार ६ असो २०८२ १०:५४ AM · 1 मिनेट पढाइ

शिक्षामन्त्री पुनले ठट्यौली पारामा भने– मन्त्रालयमा ओछ्यान लगाएर बस्ने हो

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विज्ञहरूसँग सुझाव लिएर आफू अघि बढ्ने बताएका छन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्री पदको शपथ ग्रहणपछि सञ्चारमन्त्रीसँग कुरा गर्दै पुनले राजनीति बाहिरको आफू अपर्झट मन्त्री भएकाले अहिले नै धेरै नबोल्ने बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार