SHARE
मकालु खबर · बुधबार १७ भौ २०८३ ०२:४१ PM · 1 मिनेट पढाइ

भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारलाई विश्वस्त पार्ने अभियानमा जोड (तस्बिरहरु)

काठमाडौं । भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा परेको गम्भीर असरबीच संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले पर्यटकको खोजी तथा उद्धारसँगै अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटनप्रतिको विश्वास पुनः स्थापित गर्न तत्काल विशेष रणनीति अपनाउनु पर्नेमा जोड दिएको छ ।