SHARE
मकालु खबर · बुधबार १७ भौ २०८३ ११:२३ AM · 1 मिनेट पढाइ

शुक्लाफाँटा नगरपालिकामा भोलि सार्वजनिक बिदा

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले बिहीबारको एक दिनका लागि सार्वजनिक बिदा दिएको छ । सुदूरपश्चिमको सांस्कृतिक पर्व गौराका अवसरमा पालिकाले एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले जानकारी दिए ।