SHARE
मकालु खबर · बुधबार १७ भौ २०८३ ११:५३ AM · 1 मिनेट पढाइ

सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा बाढी प्रभावितका लागि एक करोड सहयोग

काठमाडौं । बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।