भोटेकोशी बाढी अपडेटः मृतक संख्या १ हजार ११४ पुग्यो, सुरुङमा खोज र डिएनए परीक्षणलाई तीव्रता
काठमाडौं । भोटेकोशी बाढीमा परी निधन भएका १ हजार १ सय १४ जनाको शव फेला परेको सरकारले बताएको छ । परराष्ट्र मन्त्रालयले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको खोज, उद्धार र राहत कार्यको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै पछिल्लो अवस्थाबारे स्पष्ट पारेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
