जेनजी आन्दोलनः शून्य उपलब्धि, सार्वजनिक सम्पत्तिमा खर्बौंको क्षति र हजारौंको खोसियो रोजगारी !
विभिन्न मुलुकमा नेपालीको संख्या झण्डै एक करोड छ । रोजगारी र उच्च शिक्षा अध्ययनका लागि अहिलेपनि विदेश जाने क्रम जारी नै छ । दैनिक साढे दुई हजार आफ्नो जन्मथलो छोडेर एअरपोर्टबाट बाहिरिरहेका छन् । तर, पछिल्लो समय धेरै मुलुकले भीसा रोकिसकेको छ ।
