SHARE
मकालु खबर · बुधबार १७ भौ २०८३ १०:४४ AM · 1 मिनेट पढाइ

बाढी प्रभावित कुन क्षेत्रमा कति रकम निकासा भयो ?

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहका लागि रू १३ करोड ५० लाख निकासा गरेको छ । सरकारले दुई चरणमा गरी ती पालिकामा उक्त रकम निकासा गरेको हो ।