SHARE
ओएसनेपाल · शनिबार ४ असो २०८२ ०५:०९ AM · 1 मिनेट पढाइ

सामाजिक अभियन्ता अशिका तामाङद्वारा विमानस्थल र पशुपतिनाथ क्षेत्रको भ्रष्टाचारबारे खबरदारी

काठमाडौं । सामाजिक अभियन्ता अशिका तामाङले विमानस्थल तथा भगवान श्री पशुपतिनाथ स्थलमा भइरहेको भ्रष्टाचारबारे तीव्र आपत्ति जनाउँदै सरकारसँग तुरुन्त सुधारको माग गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै अघिल्ला सरकारहरूले कानुनको आडमा जनताको सम्पत्तिमाथि अनियमितता गर्दै आएको आरोप लगाएकी छन्।