प्रचण्डले भने– प्रधानमन्त्रीले संसद् र राजनीतिक दललाई बेवास्ता गरे, यो पाराले भएन
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै नेता दाहालले प्रधानमन्त्रीले संसद् र राजनीतिक दलहरूलाई बेवास्ता गरेको आरोप लगाएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
