SHARE
मकालु खबर · बुधबार १७ भौ २०८३ ०८:३४ AM · 1 मिनेट पढाइ

विपद्लगत्तै सुरक्षाकर्मीलाई खोज, उद्धार र राहत कार्यमा परिचालन गरियोः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी नदीमा यही भदौ १० गते गएको भीषण बाढीलगत्तै सुरक्षाकर्मीहरूलाई खोज, उद्धार, उपचार र राहत कार्यमा परिचालन गरिएको जानकारी गराएका छन् ।