SHARE
मकालु खबर · बुधबार १७ भौ २०८३ ०७:४९ AM · 1 मिनेट पढाइ

शरीर थकित भए पनि विश्राम लिने छुट छैन: प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले विपद्का कारण आफूहरूको शरीर थकित भए पनि अहिले विश्राम लिने अवस्था नरहेको बताएका छन् । भोटेकोसी बाढी आएको सात दिनपछि बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले उद्धार, राहत र पुनः स्थापनाको कामलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।